एजेन्सी – अवस्थामा ब्राजिल कोरोना भाइरस संक्रमणको पछिल्लो इपिसेन्टर बन्दै गएको छ । पछिल्ला दिनमा ब्राजिलमा दैनिक १५ हजार हाराहारीमा संक्रमण फैलिरहेको छ ।
ब्राजिलमा पछिल्लो २४ घण्टामा १४ हजार ९ सय १९ जना नयाँ बिरामी भेटिएका छन् । पछिल्लो २४ घण्टामा ८१६ जनाको ज्यान गएको छ । परिक्षणको दायरा बढाउन नसक्दा ब्राजिलमा संक्रमितको संख्या अझै बढ्दै जान सक्ने भन्दै चेतावनी दिइएको छ । विश्वमै सबैभन्दा धेरै संक्रमित हुने देशको सूचिमा ब्राजिल पाँचौ स्थानमा छ ।
ब्राजिल भन्दा अघि बेलायत, स्पेन, रुस र अमेरिका रहेका छन् । ब्राजिलमा अहिलेसम्म २ लाख ४१ हजार ८० जना संक्रमित भएका छन् भने १६ हजार भन्दा धेरैको ज्यान गएको छ ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस