काठमाडौं- धुलिखेल अस्पतालमा मृत्यु भएकी सुत्करीको मृत्युको कारणबारे अध्ययन भइरहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।
मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले उनको मृत्युको कारणबारे अध्ययन भइरहेको र मन्त्रालयले विस्तृत विवरण आएपछि मात्र सार्वजनिक गर्ने तयारी गरेको जानकारी दिएका छन् ।
उनको शुक्रबार राती उपचारका क्रममा सिन्धुपाल्चोकबाट आएकी एक सुत्केरीको मृत्यु भएको थियो । उनको मृत्यु कोरोनाका कारण भएको हल्ला चले पनि मन्त्रालयले कोरोनाका कारण उनको मृत्यु पुष्टि भइनसकेको जानकारी दिएको छ ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस