एजेन्सी – कोरोना भाईरसको संक्रमण लिन कोही पुरानै औषधिलाई प्रयोगमा ल्याएर बिरामीलाई निको पार्न सकिने आकलनमा छन् भने कोही नयाँ खोप र औषधिको खोजीमा छन्। यस्तै खोजी गरेको छ, चुरोट बनाउने संसारका सबैभन्दा ठूला कम्पनीमध्येको एक ब्रिटिस अमेरिकन टोबाको (बीएटी) ले।
बेलायतको राजधानी लन्डनमा मुख्यालय रहेको उक्त कम्पनीले सुर्तीको पातबाट कोरोना भाइरस मार्ने खोप तयार पारेको दाबी गरेको छ। र, मानिसमा त्यसको परीक्षणका लागि तयार भएको बताएको छ।
त्यसका लागि सुर्तीको पातमा उपलब्ध प्रोटिनको प्रयोग गरिएको कम्पनीको भनाइ छ। “प्रि क्लिनिकल परीक्षणमा यस खोपको रेस्पोन्स राम्रो देखिएको छ,” कम्पनीले विज्ञप्तिमार्फत भनेको छ।
अमेरिकी फुड एन्ड ड्रग एजेन्सीको अनुमति मिल्नासाथ जुनको अन्तिम साता यसको परीक्षण शुरु हुने कम्पनीको अनुमान छ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस