काठमाडौँ- सरकारले कुनै पनि स्वरुपको भ्रष्टाचार नसहने रणनीति लिएको राष्ट्रपति विद्यादेवी भण्डारीले बताएकी छिन् ।
भ्रष्टाचार, अनियमितता, अपचलन तथा दोहन गर्नेलाई कानुनी कारबाही गरिने रणनीति सरकारले लिएको उनले बताएकी हुन् ।
सुसासन प्रवद्र्धन तथा भ्रष्टाचार नियन्त्रणका लागि सरकारले सदाचारको विधी अपनाउने भएको छ । नागरिकका लागि इमान्दार बन्छु भन्ने कार्यशैली प्रवद्र्धन गर्न सरकार लागि पर्ने उनको भनाई छ ।
यस्तै वित्तिय अपराध नियन्त्रणण्का लागि वित्तिय लगानी रणनीति तथा कार्ययोजना अनुसार काम गरिने सरकारले जनाएको छ ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस