सप्तरी – सप्तरीको बोदे बर्साइन नगरपालिका– ६ का अध्यक्ष जयराम साहका छोरा भारतबाट आएर क्वारेन्टाईनमा नबसी सिधै घर गएको तथ्य खुलेको छ ।
वडा अध्यक्षले भारतमा अध्ययनरत आफ्ना छोरालाई क्वारेन्टाईनमा नराखी सिधै घर लगेका हुन् । उनी बुधबार राति घर आएका छन् । भारतबाट आएका छोरालाई वडा अध्यक्ष साहले घरमै परिवारसँगै राखेका छन् ।
अरुलाई सीमाबाट छिर्न रोक लगाइए पनि वडा अध्यक्षका छोरा कसरी घर आइपुगे भनी स्थानीयले आश्चर्य व्यक्त गरेका छन् । बोदे बर्साइन नगरपालिका ५ स्थित मावि बोदे बर्साइनको क्वारेन्टाइनमा उनलाई पठाइएको वडा अध्यक्षले बताए पनि बिहीबार रातिसम्म क्वारेन्टाइन पुगेका छैनन् ।
बोदे बर्साइन नगरपालिकाका स्वास्थ्य संयोजक एवं क्वारेन्टाइन प्रमुख ऐयुब राइनले वडा अध्यक्षका छोरा क्वारेन्टाइनमा नआएको बताए ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस