नयाँदिल्ली – अमेरिकी कम्पपनीले भारत र पाकिस्तानका कम्पनीसँग कोरोनाका बिरामीका लागि औषधी उत्पादन गर्न सम्झौता गरेको छ।
बिरामीका लागि अमेरिकामा प्रयोग भइरहेको औषधि रेमडेसिभिरको निर्माता गिलिएडले भारत र पाकिस्तानका पाँचवटा औषधि उत्पादक कम्पनीसँग सम्झौता गरेको हो ।
दुई मुलुकमा उत्पादित औषधि एक सय २७ वटा मुलुकमा पुर्याउने गिलिएडले लक्ष लिएको छ ।
विभिन्न मुलुकमा गरिएको क्लिनिकल परीक्षणमा रेमडेसिभिरको प्रयोगबाट १५ दिनको साटो बिरामी ११ दिनमै ठीक हुने गरेको पाइएको थियो। यो औषधि गिलिएडले इबोला रोगीका लागि तयार पारेको थियो।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस