काठमाडौँ- अनेरास्ववियू धनकुटा र युवा संघ नेपाल धनकुटाले भारतले लिपुलेक क्षेत्रमा नेपाली भूमिमा सडक बनाएको विरोधमा सोमबार धनकुटाको मौनाबुधुक र राजारानीमा विरोध र्याली निकालेको छ ।
युवा संघ नेपाल धनकुटाका नेता हेमकर्ण कोइराला र अनेरास्ववियूधनकुटाका नेता प्रकाश गिरीको नेतृत्वमा भएको विरोध र्याली निकालेको हो ।
र्यालीमा प्रदर्शनकारीलाई ठूलो संख्यामा प्रदर्शनकारी रहेकाले कोरोना महामारीको अवस्था हेरेर कम संख्यामा रहन आग्रह गरेको थियो । अनेरास्ववियूू धनकुटाका नेता गिरीले भने राष्ट्रहितमा गरेको र्यालीमा प्रहरीले हस्तक्षेप गर्नु दुखद पक्ष रहेको बताएका छन् ।
र्यालीमा सहभागीले भारतीय विस्तारवाद मुर्दावाद, कालापानी लिपुलेक र लिम्पियाधुरा हाम्रो हो, सिमा मिच्न पाइदैन लगायत नाराबाजी गरेका थिए। भारतले महाकालीवारी सडक बनाएर नेपालको भूमि मिचेपछि नेपालमा चौतर्फी विरोध भइरहेको छ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस