रुपन्देही — नेपाल–भारत मुख्य सीमा नाका सुनौंलीलगायत दशगजा क्षेत्रमा प्रवासी नेपालीको चाप बढेपछि क्वारेन्टाइनस्थल र पीसीआर परीक्षणको व्यवस्था गरेर भित्र्याउने तयारी गरिएकाे छ ।
भारतले आजबाट प्रवासी कामदार लक्षित गरेर रेल सेवा सुरु गरे पनि सीमामा चाप बढने देखिएको छ । त्यसले भद्रगोल अवस्था सृजना हुने भएपछि रुपन्देही प्रशासन र स्थानीय तहले व्यवस्थित रुपमा उनीहरुलाई ल्याउने विषयमा छलफल गरेका छन् ।
यसरी आउनेको स्वास्थ्य परीक्षणका लागि पर्याप्त पीसीआर किट उपलब्ध भएमा रुपन्देहीका विभिन्न पालिकाका क्वारेन्टाइनमा व्यवस्थापन गर्ने तयारी थालिएको छ ।
भारतीय कवारेन्टाइनमा २१ दिन बिताएका व्यक्तिलाई यहाँका क्वारेन्टाइनमा पीसीआर परिक्षणका लागि तयारी थाल्न स्थानीय तहलाई निर्देशन गरिएको प्रमुख जिल्ला अधिकारी महादेव पन्थले बताए ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस