ताप्लेजुङ-देशभर लक डाउन भैरहेका बेला ताप्लेजुङको सदरमुकाम फुङलिङ बजारमा शुक्रबार मध्यराति भीषण आगलागी भएको छ।
ताप्लेजुङ जिल्ला प्रहरी कार्यालयका निमित्त प्रमुख प्रहरी निरीक्षक मोहन पोखरेलले दिएको जानकारीअनुसार आगलागी साढे ७ घण्टापछि अघि बिहान साढे ५ बजे नियन्त्रणमा आएको हो।
आगलगाीबाट एक पक्की घरसहित घुम्ती पसलका ससाना घरसमेत गरेर १२ वटा घर पूर्ण रूपमा जलेर नष्ट भएका छन्।
क्षतिको विवरण आउन बाँकि नै छ |
उनका अनुसार ५–६ वटा दमकल, जेसीभी, स्थानीय बासिन्दा, प्रहरी तथा सेना मिलेर आगो नियन्त्रणमा लिइएको हो। फुङलिङ बजारस्थित ट्याक्सी काउन्टर (ट्याक्सी पार्किङ गर्ने स्थल) भन्ने स्थानमा आगलागी भएको उनले बताए।
स्थानीय भट्टराई होटल एन्ड लजबाट शुक्रबार राति १० बजे अचानक आगलागी सुरु भएको थियो।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस