एजेन्सी – फ्रान्समा लकडाउन खुकुलो बनाईएको छ । तर, मास्क लगाउन भने अनिवार्य गरिएको छ । विद्यालयहरु विस्तारै खुल्दै जाने र ११ देखि १५ वर्षका विद्यार्थीहरुलाई मास्क अनिवार्य गरिने त्यहाँको सरकारी अधिकारीले बताएका छन् ।
पसल र बजार खुल्ने छन् भने वार र रेष्टुरण्टहरु बन्द रहने छन् । पसलहरुमा पनि मानिसहरु बीच एक मिटरको दूरी अनिवार्य गरिएको छ ।
सार्वजनिक स्थलहरुमा दश जनासम्म मानिस जम्मा हुन पाउने छन् । आगामी मे ११ बाट लकडाउन खुकुलो बनाईने भएपनि सार्वजनिक यातायात र विद्यालयहरुमा मास्क अनिवार्य गरिने प्रधानमन्त्री एडुवार्ड फिलिपले बताएका छन् ।
संसदमा सम्बोधन गर्दै उनले लकडाउनका कारण प्रत्येक महिना करिब ६२ हजार मानिस बचाउन सकिएको बताए । तर अब अर्थतन्त्रलाई धराशायी हुनबाट बचाउन लकडाउउन खुकुलो बनाउने समय आएको उनको भनाई थियो ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस