एजेन्सी – अमेरिकामा कोरोना भाइरसको संक्रमणका कारण मृत्यु हुनेको संख्या ५६ हजार ७९६ पुगेको छ । सोमबारमात्रै १ हजार ३८३ जनाभन्दा बढीको ज्यान गएको छ ।
पछिल्लो समय अमेरिकामा कोरोना भाइरसबाट संक्रमित ज्यान गुमाउने संख्यामा कमी आएको छ । त्यस्तै संक्रमितहरुको संख्या झण्डै १० लाख नाघेको छ ।
सोमबारमात्रै २२ हजारभन्दा बढी नयाँ संक्रमित फेला परेका छन् । १ लाख ३८ हजारभन्दा बढी संक्रमित उपचारपछि घर फर्किएका छन् । १४ हजार १८६ जनाको अवस्था गम्भीर रहेको छ ।
अमेरिकामा कोरोना भाइरस विस्तारै नियन्त्रणमा आउन थालेको अधिकारीहरुले जनाएका छन् । संक्रमितको संख्यामा पनि निकै कमी आएको रिपोर्टमा उल्लेख छ ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस