काठमाडौं-पूर्वस्वास्थ्य राज्यमन्त्री समेत रहेका समाजवादी पार्टीका सांसद् डा सुरेन्द्र यादवको अपहरण प्रकरणमा मुछिएकाहरु विरुद्धको किटानी जाहेरी कानुन अनुसार दर्ता हुने भएको छ ।
जाहेरी दर्ता गर्न प्रहरी हेडक्वाटरले निर्देशन दिएको छ। प्रहरी प्रवक्ता डिआइजी निरज शाहीले कानुन अनुसार जाहेरी दर्ता गर्न निर्देशन दिएको जानकारी दिए। दर्ता गर्न नमाने त्यसको पनि कानुनी बाटो खुल्ला रहेको उनले बताए।
प्रहरीको आलोचना बढेपछि प्रहरी महानिरीक्षक ठाकुर ज्ञवालीले जाहेरी दर्ता गर्न महोत्तरी प्रहरीलाई निर्देशन दिएको स्रोत बताउँछ । आइतबार काठमाडौं प्रहरीले जाहेरी दर्ता गर्न मानेको थिएन ।
पार्टी फुटाउन नेकपाका सांसदद्वय महेश बस्नेत, किसन श्रेष्ठ तथा पूर्व प्रहरी मानिरीक्षक सर्वेन्द्र खनालले सांसद यादबलाई दबाब र प्रलोभनमा पारेर काठमाडौं ल्याएका थिए । आफूलाई अपहरण गरिएको सांसद यादबको दाबी छ ।-दृष्टि
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस