काठमाडौं – अमेरिकाको न्यूयोर्कका औषधी पसलहरुलाई कोरोना परीक्षणको अनुमति दिइएको छ । राज्यका करिब ५ हजार औषधी पसलमा कोरोना परीक्षण हुने राज्यका गर्भनर एन्ड्रयू कुओमोले बताए । दैनिक ४० हजार परीक्षण गर्ने लक्ष्य लिइएको पनि उनको भनाई छ ।
संक्रमणको कुनै लक्षण नदेखिएका प्रहरी, दमकलकर्मी, बस चालक, पसलमा काम गर्नेलगायत अत्यावश्यक सेवामा खटिने सबैको कोरोना परीक्षण गर्न निर्देशन दिइएको गर्भनर कुओमाले बताए ।
शनिवार मात्र न्यूयोर्कका चार अस्पतालमा एण्टीवडी स्क्रीनिङ शुरु गरिएको छ । अस्पतालहरुमा विरामी भर्ना हुनेको संख्या घट्दै जांदा कोरोना संकट कमजोर हुन शुरु भएको संकेत मिलेको उनको भनाई थियो । अमेरिकामा कोरोनाबाट मृत्यु हुने मध्ये एक तिहाई न्यूयोर्कका छन् ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस