नयाँदिल्ली – भारतमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या १८ हजार नाघेको छ । सोमबार एकैदिन भारतमा ९२४ जनाभन्दा धेरै संक्रमित फेला परेसँगै संक्रमितको संख्या १८ हजार नाघेको हो ।
त्यस्तै सोमबारमात्रै कोरोना भाइरसबाट संक्रमित ३३ जनाभन्दा बढीको मृत्यु भएको छ । योसँगै भारतमा मृत्यु हुनेको संख्या ५९२ पुगेको छ ।
पछिल्लो समय भारतमा कोरोना भाइरस तीब्र रुपमा फैलिएको छ ।
दिनहुँ एक हजारभन्दा बढी संक्रमित फेला पर्न थालेपछि भारत सरकारलाई थप संकट आइपर्न लागेको अधिकारीहरुले बताएका छन् ।
भारतमा संक्रमणको दर बढेसँगै नेपाल थप सतर्क हुनुपर्ने देखिएको छ ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस