बुटवल – प्रजातन्त्रवादि इन्जिनियरहरुको संस्था सेन्टर फर डेमोक्रेटिक इन्जिनियर्स नेपाल ( सिडेन ) प्रदेश ५ ले राष्ट्रिय आविष्कार केन्द्रलाई एक लाख रुपैयाँ सहयोग गरेको छ |
कोरोना संक्रमण रोकथामका लागि अत्यावश्यक गुणस्तरीय परिक्षण नमुना संकलन बुथ, पिपिई , स्यानिटाईजर टनेल लगायतका सामाग्रीहरु निमार्ण गरिरहेको केन्द्रलाई सहयोग स्वरुप सो रकम हस्तान्तरण गरिएको हो |
सिडेन प्रदेश ५ का सह सचिव ई.अर्जुन गिरीकाअनुसार सिडेनका इन्जिनियरहरुले सहयोग संकलनगरि पठाईएको हो । ई. गिरीकाअनुसार संचालक वैज्ञानिक महाविर पुनले इन्जिनियर समुहलाई हार्दिक धन्यबाद दिएका छन् |
स्थानीय स्तरका इन्जिनियरहरु कोरोना बुथ तथा स्यानिटाईजर टनेल बनाउन आफै सक्षम भएता पनि सामाग्रीको गुणस्तर, विश्व स्वास्थ्य संगठनको मान्यतालाई मध्यनजर गर्दै पवित्र उदेश्य बोकेको राष्ट्रप्रेमी वैज्ञानिक महाविर पुनको राष्ट्रिय आविष्कार केन्द्रलाई प्रोत्साहितगर्ने उद्धेश्यले सहयोग गरिएको कुरा ई. गिरीले बताए ।
यस पूण्यकार्यमा सहयोग गर्नु हुने सिडेन प्रदेश ५ आबद्ध सम्पूर्ण इन्जिनियरहरुलाई सिडेन प्रदेश ५ को तर्फबाट हार्दिक धन्यबाद तथा आगामी दिनमा यस्तै सहयोगको अपेक्षा गरिएको ई. गिरीले जनाए |
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस