एजेन्सी – कोरोना भाइरस महामारीका लागि चीन जिम्मेवार पाइएमा उसले त्यसको परिणाम भोग्नुपर्ने अमेरिकी राष्ट्रपति डोलान्ड ट्रम्पले चेतावनी दिएका छन् ।
चीन कोरोना भाइरसका विषयमा जानकार रहेको भए उसले त्यसको परिणाम भोग्नुपर्ने उनले नियमित्र पत्रकार सम्मेलनका क्रममा बताएका हुन् ।
अमेरिकी न्युज च्यानल फक्सले चीनले भाइरसको क्षमता र त्यसविरुद्ध आफ्नो क्षमता परीक्षणका लागि भाइरस फैलाएको समाचार प्रसारण गरेको विषयमा ट्रम्पले आफ्नो धारणा राखेका थिए ।
उनले कोरोना भाइरस प्रयोगशालाबाट आएको हो कि होइन् भन्ने विषयमा अध्ययन भइरहेको बताएका छन् । अमेरिकालाई साथ दिएर बेलायतले पनि चीनले कोरोना भाइरस सम्बन्धि कडा प्रश्नको सामना गर्नुपर्ने जनाएको थियो ।
उनले चिनियाँ भाइरस भन्नेदेखि विश्व स्वास्थ्य संगठनको सहयोग कटौतीसम्मका कदमउनले उठाइ सकेका छन् । कोरोना भाइरसको विषयमा पटक पटक ट्रम्प चीनविरुद्ध खनिएका छन् ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस