भारतमा भयावहः एकैदिन १ हजारभन्दा धेरै संक्रमित थपिए, ४४८ जनाको मृत्यु
भारत – भारतमा कोरोना संक्रमण द्रुत गतिले बढिरहेको छ । अहिलेसम्म भारतमा कोरोना संक्रमितको संख्या १३ हजार ४ सय नाघेको छ ।
पछिल्लो २४ घण्टामा मात्रै भारतमा १ हजार भन्दा धेरै संक्रमित थपिएका छन् । पछिल्लो २४ घण्टामा मात्रै २६ जनाको मृत्यु भएसँगै मृतकको संख्या ४४८ पुगेको छ ।
संक्रमितमध्ये १७ सय ६८ जना निको भएर घर फर्किएका छन् । ११ हजार २ सय १४ जना विभिन्न अस्पतालमा उपचार भैरहेको छ । भारतमा अहिलेसम्म ३ लाख भन्दा धेरैमा कोरोनाको नमूना परीक्षण गरिएको छ ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस