एजेन्सी – लकडाउन खुकुलो पार्दै जाने जर्मन चान्सलर एन्जेला मर्केलले घोषणा गरेका छन् । लकडाउन खुकुलो पारेपनि सामाजिक दूरीसहितका नियम भने कम्तिमा आउँदो मे ३ सम्म अर्थात बैशाख २१ सम्मकायम रहने उनले बताएका छन् ।
सार्वजनिक यातायात तथा पसल पुग्ने व्यक्तिलाई अनिवार्य मास्क लगाउन पनि उनले शुझाव दिएका छन् ।
यस्तै आउँदो २२ गतेदेखि स्कुलहरु पनि खोल्ने तयारी गरिएको उनको भनाई छ ।
धार्मिक सभासहित ठूला सार्वजनिक कार्यक्रम भने आउँदो अगस्ट ३१ अर्थात भदौ १५ सम्म बन्द रहने मर्केललल् बताएका छन् ।
वल्डओमिटरका अनुसार जर्मनमा १ लाख ३४ हजारभन्दा धेरैमा संक्रमण भएको र ७२ हजार ६ सय उपचारपछि निको भएर घर फर्किएका छन् । ३८ सय भन्दा धेरैको मृत्यू भएको छ ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस