एजेन्सी – कोरोना संक्रमण फैलिएको १०९ देशमध्ये सबैभन्दा धेरै अमेरिकाको अवस्था भयावह बन्दै गएको छ । पछिल्लो २४ घण्टामा मात्रै १९ सयको मृत्यु भएसँगै अमेरिकामा मृतककाे संख्या १६ हजार ६ सय ९१ पुगेको छ । अमेरिकामा शुक्रबार एकैदिन झण्डै ३४ हजार नयाँ बिरामी थपिएसँगै संक्रमितको संख्या ४ लाख ६८ हजार भन्दा धेरै पुगेको छ ।
अमेरिकामा संक्रमितमध्ये २६ हजारको हाराहारीमा मात्रै संक्रमित निको भएर घर फर्किएका छन् । ४ लाख २५ हजार ९ सय जनाको उपचार भैरहेको छ । १० हजारको अवस्था गम्भिर छ । अमेरिकामा सबैभन्दा धेरै न्युयोर्क सिटीमा असर परेको छ ।
न्युयोर्कमा अहिलेसम्म १ लाख ६१ जहारमा संक्रमण फैलिएको छ भने ७ हजार भन्दा धेरैको मृत्यू भैसकेको छ । न्यूयोर्कमा मात्रै ३ लाख ९१ हजारमा कोरोना परीक्षण गरिएको थियो ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस