एजेन्सी – कोरोना संक्रमण फैलिएको दश ग्रिनल्याण्डमा संक्रमित सबै निको भएर घर फर्किएका छन् । संक्रमित ११ जनामध्ये ११ जना नै निको भएर घर फर्किएका ओर्डोमिटरको तथ्यांकले देखाएको छ ।
अहिलेसम्म संक्रमित सबैको उपचारपछि निको भएको देश ग्रिनल्याण्ड मात्रै रहेको छ । ग्रिनल्याण्डमा कोरोना भाईरस (कोभिड १९) को आशंकामा ७७० जनमा स्वास्थ्य परीक्षण गरिएको थियो ।
त्यसमध्ये ११ जनामा मात्रै रिपोर्ट पोजेटिभ आएको थियो । यसअघि नेपाल पनि ग्रीनजोनमा पर्ने एकमात्र देश रहेको थियो । संक्रमितको संख्या थपिएपछि नेपाल ग्रीनजोनबाट हटेको हो ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस