काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना भाईरसको संक्रमण रोक्न समयमै सहित कदम चालेकोले नेपालमा अहिलेसम्म कसैको पनि ज्यान नगएको बताएका छन् ।
देशवासीको नाममा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले अब केही दिन धैर्यता गर्ने साहस सबैले राख्नुपनर्ने उनले बताए ।
ओलीले संक्रमण फैलन नदिन सरकार प्रतिवद्ध रहेको भन्दै सामाजिक दुरी कायम गर्नु नै उपयुक्त हतियार भएको बताए |
अहिले मानवजातिलाई नै चुनौती दिनेगरी चुनौती आईपरेकोले संकटबाट जुध्न प्रतिपक्ष र सत्ता पक्ष वा अरु पक्षा लिएर जुध्ने समय नभएकोले अरु काम अवस्था सामन्य भएपछि गरौँला अहिले सबै मिलेर संकटसँग जुधौँ भने ।
उनले सर्वपक्षीय एकता सहरानीय भएको र यस्तो एकता पछिसम्म राख्नुपर्ने पनि बताए ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस