सुर्खेत – कर्णाली प्रदेशबाट अहिलेसम्म कोरोना भाइरसको संक्रमणको आशंका गरिएका २८ जनाको नमुना परीक्षणका लागि जनस्वास्थ्य प्रयोगशाला काठमाण्डौँ पठाइएको छ ।
अहिलेसम्म रिपोर्ट आएका १७ जनाको रिर्पोट नेगेटिभ आएको छ । नुमना परीक्षणका लागि पठाएका ११ वटा रिर्पोट भने आउँन बाँकी छ । तीन जनाको नमुना परीक्षणका लागि आज पठाइदै छ ।
कर्णाली प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक रिता भण्डारीले सुर्खेतको एक जना र डोल्पाको दुई जनाको नमुना परीक्षणका लागि आज पठाउन लागिएको बताईन ।
मन्त्रालयले दिएको जानकारी अनुसार हुम्लाबाट दुई जना, डोल्पाबाट तीन, सुर्खेतबाट १० जना, कालिकोटबाट एक जना, जुम्लाबाट तीन जना, रुकुमपश्चिमबाट चार जना, दैलेखबाट दुई जना, सल्यानबाट तीन जनाको नुमना परीक्षण पठाइसकिएको हो ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस