एजेन्सी – फ्रान्स र अमेरिकामा पनि मृतकको संख्या चीनमा भन्दा धेरै भएको छ ।
यसअघि इटली र स्पेनमा मात्रै मृतकको संख्या कोरोना भाईरसको उद्गमस्थल चीनमा भन्दा धेरै भएकोमो बुधबार विहानसम्ममा यी दुई देशमा पनि चीनमा भन्दा धेरै व्यक्तको मृत्यु भएको छ ।
फ्रान्समा पछिल्लो २४ घण्टामा ४ सय ९९ जनाको संख्या ३ हजार ५ सय २३ पुगेको छ । अमेरिकामा ७ सय २६ जना मृतकको संख्या थपिएसँगै मृत्यु हुनेको संख्या ३ हजार ८ सय ६७ पुगेको छ ।
सबैभन्दा धेरै इटलीमा १२ हजार ४ सय २८ जनाको मृत्यु भएको छ । स्पेनमा मृतकको संख्या ८ हजार ४ सय ६४ पुगेको छ । अमेरिका, इटली र स्पेनमा मृतकसँगै संक्रमितको संख्या पनि चीनको भन्दा धेरै छ ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस