काठमाडौं – कोरोना भाइरस महामारी जोखिम न्यूनिकरणका लागि सरकारले घोषणा गरेको देशव्यापी लकडाउनका कारण ३ बालिकाको मृत्यु भएको छ ।
उनीहरुको उपचारमा पहुँच नपुगेर मृत्यु भएको कान्ति बाल अस्पतालले जनाएको छ ।
कान्ति बाल अस्पतालमा उपचारका लागि ल्याउन नपाउँदै काठमाडौंका दुई र सर्लाहीका एकजना बालिकाको बाटोमै ज्यान गएको हो ।
अस्पताल पुग्नेवित्तिकै अस्पतालले उनीहरुलाई मृत घोषणा गरेका थिए।
लकडाउनका कारण सवारी साधन नचलेको र अभिभावककमा पनि सुझबुझ नहुँदा अकालमा बालिकाले ज्यान गुमाउनु परेको अस्पतालले जनाएको छ ।
उनीहरुको परिचय भने खुलाईएको छैन ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस