एजेन्सी – ईरानले कोरोना भाइरसविरुद्धको संक्रमण रोकथाम र नियन्त्रणका लागि अमेरिकी सहयोग अस्वीकार गरेको छ ।
इरानमा मृतकको संख्या बढ्दै गएपछि मानवीय सहयोग प्रदान गर्ने अमेरिकाले प्रस्ताव गरेपनि इरानले त्यसलाई अस्वीकार गरेको बीबीसीले जनाएको छ ।
अहिले इरानको मध्यपूर्वी क्षेत्रमा २१ हजार ६ सय ३८ जना संक्रमित पुष्टि भइसकेको छ भने १ हजार ६८५ जनाको मृत्यु भइसकेको छ ।
अमेरिकाले कोरोना भाइरसको महामारीको बीचमा मद्दत गर्ने प्रस्ताव धेरै पटक गरेको र आफैं अभावमा गुज्रिरहेको अमेरिकाले यस्तो प्रस्ताव गर्नु आफैंमा अचम्म छ भएको भन्दै
इरानका सर्वोच्च नेता अयतोल्लाह खमेनीले अमेरिकाले नै भाइरस पैदा गरेको आरोप लगाए ।
अमेरिका र इरानले एकअर्कालाई दुश्मन ठान्दै आएका छन् । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग सन् २०१५ मा भएको परमाणु सम्झौतालाई सन् २०१८ मा खारेज गरेपछि दुई देशबीच तनाव बढेको थियो ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस