एजेन्सी – कोरोना भाइरसको जोखिममा युवा पनि रहेकाले उच्च सतर्कता अपनाउन विश्व स्वास्थ्य संगठन डब्लूएचओले सुझाव दिएको छ ।
बुढाबुढीमा सबैभन्दा धेरै जोखिम रहेको भन्दै आईएपनि युवा पनि सचेत हुनुपर्ने डब्लुएचओको चेतावनी छ ।
कुनै पनि उमेर समूहका मानिसमा कोरोनाको संक्रमण हुनसक्ने तर बुढाबुढी र दीर्घरोगी हुने भएकाले उनीहरुमा बढी जोखिममा रहेको अध्ययनले देखाएको छ ।
चीनमा कोरोनाका कारण ज्यान गुमाउने १ प्रतिशतभन्दा थोरै मानिस ५० वर्षमुनिका रहेका छन् ।
कोरोना भाइरसबाट जोगिन मानिसबिच सामाजिक दूरी नभई व्यक्तिबिचको दूरी बढाउन संगठनको सरुवा रोगसम्बन्धी विज्ञ डाक्टर मारिया करकोभले आग्रह गरेका छन् ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस