काठमाडौं– सरकारका प्रवक्ता एवं अर्थ तथा सञ्चार मन्त्री युवराज खतिवडाले कोरोना भाइरसका कारण वैदेशिक रोजगारीमा जान नपाउने नेपालीहरुलाई सरकारले रोजगारी दिने बताएका छन् । उनले नियमित पत्रकार सम्मेलनमा यो कुरा बताएका हुन् ।
‘काम गर्न चाहानेले आफ्नो नाम सूचिकृत गराए सरकारले रोजगारी उपलब्ध गराउँछ’, मन्त्री खतिवडाले भने ।
नेपाल पनि मार्च २० देखि अप्रिल १५ सम्मका लागि यूरोप, खाडी, मलेसिया, दक्षिण कोरियालगायत कोरोना संक्रमित मुलुकहरुमा आवागमनमा प्रतिबन्ध लगाएकाले मन्त्री खतिवडाले साना-ठुला काम भनि भेदभाब नगर्नेलाई सरकारले काम उपलब्ध गराउने बताएका छन् ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस