काठमाडौँ -मृगौला प्रत्यारोपणपछि शिक्षण अस्पतालमा उपचार गराइरहेका प्रधानमन्त्री केपी शर्मा ओली डिस्चार्ज भएका छन ।
अस्पतालले प्रेस विज्ञप्तिमार्फत प्रधानमन्त्री ओलीलाई डिस्चार्ज गरिएकाे जानकारी दिएकाे हाे ।
गएकाे फागुन १९ गते अस्पताल भर्ना भइ २१ गते मिर्गाैला प्रत्याराेपण गरिएका प्रधानमन्त्री ओलीकाे स्वास्थ्यसम्बन्धी सूचकहरु राम्राे रहेकाेले डिस्चार्ज गरिएकाे तर डिस्चार्जपछि पनि नियमित फलाे अपमा रहिरहनुपर्ने अस्पतालले जनाएकाे छ ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस