काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीलाई शुक्रबार साँझ डिस्चार्ज गरिने भएको छ। मिर्गौला प्रत्यारोपणको १० दिनपछि उनलाई डिस्चाज गर्न लागिएको शिक्षण अस्पतालले जनाएको छ।
प्रधानमन्त्री ओलीले पूर्ण स्वास्थ्यलाभ गरिसकेको अस्पतालका कार्यकारी निर्देशक प्राडा प्रेमकृष्ण खड्गाले जनाएका छन्।
प्रधामन्त्री ओली दोस्रो पटक मिर्गौला प्रत्यारोपणका लागि यही फागुन १९ गते अस्पताल भर्ना भएका थिए। उनको २१ गते बुधबार मिर्गौला प्रत्यारोपण गरिएको थियो।
प्रधानमन्त्री ओलीलाई भान्जी समीक्षा संग्रौलाले मिर्गौला दिएकी थिइन्। उनको बुधबार नै डिस्चार्ज भएको थियो। प्रधानमन्त्री ओलीको पहिलोपटक १२ वर्ष अगाडि भारतको एपोल अस्पतालमा पहिलोपटक मिर्गौला प्रत्यारोपण गरिएको थियो।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस