काठमाडौं-उद्योग वाणिज्य तथा आपूर्ती मन्त्रालयले आवश्यकता भन्दा धेरै खाना पकाउने एलपी ग्याँस मौज्दातमा नराख्न उपभोक्तालाई आग्रह गरेको छ ।
मन्त्रालयले विज्ञप्ती निकालेर बजारमा ग्याँसको खपत नियमितभन्दा धेरै देखिएकोले त्यसो नगर्न उपभोक्तालाई आग्रह गरेको हो ।
बजारमा आपूर्ती सहज गर्न यो महिना नियमित आपूर्तीभन्दा ११ हजार मेट्रिक टन बढि ग्याँस आयातको प्रक्रिया सुरु गरिएको पनि मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका सहायक प्रवक्ता उर्मिला केसीले विज्ञप्ती निकालेर बजारमा ग्याँसको आपूर्ती प्रयाप्त भएकोले माग धान्न समस्या नरहेको बतानउनुभयो ।
मन्त्रालयले उपभोक्ताहरुलाई दैनिक उपभोग्य वस्तुहरुको अभाव हुन नदिन र मूल्यवृद्धि नियन्त्रण गर्न अनुगमनलाई प्रभावकारी रुपमा अगाडि बढाएको पनि जनाएको छ ।
उपभोक्ताहरुलाई विगतमा झै नियमित तरिकाले वस्तुहरु उपभोग गर्न तर अनावश्यक मौस्दात नराख्न आग्रह गरिएको मन्त्रालयकी सहायक प्रवक्ता केसीको भनाई छ ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस