काठमाडौं शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालको आइसोलेसन वार्डमा भर्ना भएपछि भागेका एकजना व्यक्तिलाई पक्राउ गरी अस्पतालको आईसोलेसन वार्डमा राखिएको छ ।
कोरियाबाट नेपाल आएका उनलाई विमानस्थलबाट कोरोनाको आशंका पश्चात परिक्षणका लागि अस्पताल पुर्याइएको थियो ।
अस्पतालको झ्यालबाट हामफालेर भागे पछि अस्पताल प्रशासनले प्रहरीमा खबर गरेको थियो । प्रहरीले तत्काल संयन्त्र परिचालन गरि त्यस व्यक्तिलाई बिराटनगर पुगेको थाहा पाएसँगै पक्राउ गरेको हो ।
उनलाई जिल्ला प्रहरी कार्यलय मोरङको टोलीले बिहीबार साँझ पक्राउ गरेको हो ।
उनलाई बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको आइसोलेसन वार्डमा पठाइएको छ । कोरोना भाइरस भए–नभएको पुष्टि भने भइनसकेको डाक्टरले बताएका छन् ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस