काठमाण्डौ – दुबईका शासक शेख मोहम्मद बिन रशिद अल मकतुमले श्रीमती र छोरीमाथि हिंसा गरेको बेलायतको उच्च अदालतले ठहर गरेको छ ।
दुई बच्चासहित भागेर बेलायत पुगेकी शेख मोहम्मदकी श्रीमती हाया बिन्त अल हुसेनले आफू र छोरीको जीवनरक्षाको माग गर्दै मुद्दा दायर गरेकी थिईन ।
८ महिनादेखिको मुद्दामाथि सुनुवाइ गर्दै उच्च अदालतले हिंसा भएको ठहर गरेको हो ।
शेख मोहम्मदले श्रीमती र छोरीलाई अपहरण, जबरजस्ती फिर्ता, यातना र डर देखाएको भन्ने आरोप लागेको थियो । त्यो आरोपलाई बेलायतको उच्च अदालतले पुष्टि गरेको हो ।
फैसलामा शेख मोहम्मद अदालत उपस्थित नभएपछि उनी अदालतप्रति इमान्दार नभएको पनि आदालतले जनाइएको छ ।
अदालतले शेख मोहम्मदमाथि हुने कारबाहीको बारेमा खुलाएको छैन ।
शेखकी छैठौँ श्रीमती हाया जोर्डनमा जन्मेर बेलायतमा पढेकी हुन् ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस