एजेन्सी – विश्व स्वास्थ्य संगठनले कोरोनाको सम्भावित महामारी रोक्न थप प्रभावकारी कदम चाल्नुपर्ने बताएको छ । अहिलेसम्म मृतकको संख्या २६ सय पुगिसकेको भन्दै यसलाई थप विकराल रुप नदिन थप कदम चाल्नुपर्ने डब्लुएचओले जनाएको छ ।
चीनको हुबेइ प्रान्तबाट गत डिसेम्बरमा सुरु भएको कोरोना भाइरसका कारण चीनसहित विभिन्न मुलुकमा मृत्यु हुनेको संख्या दुई हजार ६ सय पुगिसकेको छ ।
चीनमा मात्र ७७ हजार भन्दा बढी प्रभावित भएका छन् ।
पछिल्लो समय दक्षिण कोरिया, इटाली, इरानलगायतका देशमा पनि तीव्र रुपमा फैलिन थालेको कोरोनाका कारण मृत्यु हुनेको संख्या बढ्दै गएको छ ।
इटालीमा मात्र कोरोनाका कारण मृत्यु हुनेको संख्या ७ पुगेको छ ।
यसैबीच चीनले कोरोना भाइरसका संक्रमण नियन्त्रणका प्रयास जारी राख्न अर्को महिना बस्ने भनिएको कम्युनिष्ट पार्टीको वार्षिक बैठक स्थगित गरेको छ ।
कोरोनाका कारण विश्वव्यापी सेयर बजारमा पनि गिरावट आएको छ ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस