काठमाडौं – काठमाडौंमा विजुलीका तार भूमीगत गर्ने काम आजदेखि सुरु हुँदै छ ।
प्रधानमन्मत्री केपी शर्मा ओलीले तार भूमिगत गर्ने कामको महाराजगञ्जबाट शुभाराम्भ गर्दै छन् ।
विद्युत प्राधिकरणले पहिलो चरणमा महाराजगञ्ज र रत्नपार्क बितरण केन्द्र अन्तर्गतका तार भूमिगत गर्नेछ ।
यस्तै सडक खनेको १० दिनमै पहिलेको जस्तै अवस्थामा ल्याउने गरी सडक विभागसँग समझदारी हुने भएको छ ।
दुई वटा बितरण केन्द्रको तार ३२ महिनाभित्र अन्डरग्राउन्ड गर्न भारतीय कम्पनी केईआई इन्ड्रष्ट्रिज लिमिटेडसँग ठेक्का सम्झौता भएको छ ।
तार भुमिगत गर्नका लागि एसियाली विकास बैंक एडिबीले पनि सहुलियतपूर्ण ॠण सहयोगको व्यवस्था गरेको छ ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस