एजेन्सी – चीनले हुबेई प्रान्तका उच्च सरकारी अधिकारीहरुलाई पदमुक्त गरेको छ ।
कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या बढ्दै गएपछि हुबेई प्रान्तका उच्च सरकारी बरखास्तीमा परेका हुन् ।
पछिल्ला दिनहरुमा भाइरस प्रभावितहरुको संख्या बढ्दै गएपछि सरकारले सबैभन्दा बढी प्रभावित हुबेई प्रान्तका शीर्ष राजनीतिक नेतृत्वलाई जिम्मेवारीमुक्त बनाएको हो ।
हुबेई प्रान्तको वुहान शहरबाट डिसेम्बरमा देखा परेको कोभिड नाइन्टीन भाइरसका कारण पछिल्ला दिनमा करिव १५ हजार जना नयाँ संक्रमित थपिएका छन् ।
भाईरसका कारण प्रभावित हुनेको संख्या ६० हजार पुगेको छ ।
चीन बाहेक अन्य २५ देशमा पनि कोरोनाका बिरामी देखा परेको चीनको सरकारी संचारमाध्यमले जनाएको छ ।
चीन बाहेक हङकङ, फिलिपिन्स र जापानमा एक एक जनाको मृत्यु भएको छ । यसैबीच विश्व स्वास्थ्य संगठन डब्लूएचओले हुबेई प्रान्तबाहेक चीनका अन्य शहरमा कोरोनाका बिरामी नभएको स्पष्ट पारेको छ ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस