काठमाण्डौ – प्रहरी महानिरीक्षक (आईजीपी) सर्वेन्द्र खनालले मंगलबारदेखि अवकाश पाउने भएका छन् ।
महानिरीक्षक खनालसँगै १८ डीआईजी र तीन एआईजीले पनि अवकाश पाउँदै छन् ।
३० वर्षे सेवा अवधिका कारण उनले अनिवार्य अवकाश पाउन लागेका हुन् । खनालले अवकाश पाउने भएपनि नयाँ आईजीपीबारे भने अझै टुंगो लागेको छैन ।
बहालवाला आईजीपी अवकाश पाउनुअघि नै बिदामा बसेर भावी आईजीपीलाई जिम्मेवारी हस्तान्तरण गर्ने चलन भए पनि नयाँको टुंगो नलाग्दा यो सम्भव हुन सकेन ।
खनाल २०७४ सालको फागुन २८ मा नेपाल प्रहरीको २६ औं प्रहरी महानिरीक्षक बनेका थिए ।
खनालपछि महानिरीक्षकमा तीन प्रहरी नायव महानिरीक्षक डीआईजीहरु दाबेदारका रुपमा रहेका छन् ।
प्रदेश १ का ठाकुर ज्ञवाली, सुदूरपश्चिम प्रदेशका तारिणीप्रसाद लम्साल र प्रहरी प्रधान कार्यालयका सूर्यप्रसाद उपाध्याय दाबेदार रहेका हुन् ।
ज्ञवाली र लम्सालको नाम मुख्य चर्चामा छ ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस