केन्द्रीय अनुसन्धान ब्यूरो सिआईबीले ललिता निवासभित्रको सरकारी जग्गा हिनामिना भएको ठहर गरेको छ ।
झण्डै १ वर्ष लगाएर गरिएको अनुसन्धानबाट सरकारी जग्गा हिनामिना भएको देखिएको र कारबाहीका लागि सिफारिस सहित प्रतिवेदन बुझाईएको ब्यूरोका प्रहरी उपरीक्षक वेल बहादुर पाण्डेले जानकारी दिएका छन् ।
२०७५ साल फागु २८ गते बसेको मन्त्रीपरिसद बैठकले सरकारी जग्गा हिनामिनाका विषयमा छानविन गर्न ब्यूरोलाई जिम्मा दिएको थियो । ब्युरोले अनुसन्धानको प्रतिवेदन आज गृहमन्त्रालयलाई बुझाएको हो ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस