काठमाडौं-अग्नी सापकोटा प्रतिनिधिसभाको सभामुख पदमा निर्विरोध चयन भएका छन् । सभामुख पदका लागि सापकोटाको एकल उमेदवारी परेको थियो |
प्रतिनिधिसभाले नयाँ सभामुख पाएको छ । आज बसेको प्रतिनिधिसभा बैठकले नेकपाका एक्ला उमेदवार अग्नी प्रसाद सापकोटालाई सभामुख पदमा सर्वसम्मत चयन गरेको हो ।
सापकोटालाई सभामुख बनाउन नेकपाका सांसद सुवासचन्द्र नेम्वाङले प्रस्ताव गर्नुभएको थियो । उनको समर्थनमा नेकपा सांसद देव गुरुङ र ओनसरी घर्ती तथा राजपाका लक्ष्मणलाल कर्ण रहनुभएको थियो ।
यौन दुब्र्यवहारको अभियोगमा तत्कालिन सभामुख कृष्णबहादुर महरा पक्राउ परेपछि सत्तारुढ नेकपाले उम्मेद्वार चयन गर्न नसक्दा लामो समय हिउँदे अधिवेशन शुरु भएको झण्डै डेढ महिनासम्म पनि प्रतिनिधिसभाले सभामुख पाउन सकेको थिएन ।
प्रतिनिधिसभाको हिउदे अधिवेशनको पहिलो बैठक पुस ४ गते बसेको भएपनि संसदले ३८ दिनपछि मात्रै आईतबार सभामुख पाएको हो । कृष्णबहादुर महराले असोज १४ गते राजीनामा दिएपछि प्रतिनिधिसभाको सभामुख पद रिक्त थियो ।
प्रतिनिधिसभाको अर्को बैठक माघ १४ गते मंगलबार अपरान्ह १ बजेका लागि बोलाईएको छ ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस