काठमाडौँ-प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनामा अनुकुल कार्यबिधी बनाएर पहुँचका आधारमा एकै ब्यक्तिलाई साढे ११ करोडसम्म बाडिएको आजको नयाँ पत्रिकाले प्राथमिकता साथ समाचार छापेको छ |
७० प्रतिशत सरकारी लगानीमा निर्माण हुने संरचनाको शतप्रतिशत स्वामित्व ब्यक्तिको हुन्छ । बितरित रकममा अनियमितता भएको भन्दै अख्तियारले छानबिन थालेको छ
नेता र निकट ब्यापारी संग सम्झौता गर्ने परियोजनका ८ कर्मचारी भ्रष्टाचार मुद्दामा निलम्बित छन् ।
परियोजनाबाट १०-१० करोड अनुदान पाउनेमा किसान होइन नेता र पहुँचवाला ब्यापारी रहेका छन् | शत प्रतिशत स्वामित्व व्यक्तिको हुने शीतभण्डारमा ७० प्रतिशतसम्म सरकारी अनुदान २ करोड पेस्की लागेका कतिले जग्गा समेत खनेका छैनन् |
यस्तो अनुदान लिनेमा सफर एग्रो कैलाली ११ करोड ,कैलाश कोल्ड स्टोर ११ करोड ५० लाख, मायादेवी एग्रो ९ करोड ६८ लाख,नुवाकोट शीत भण्डार १० करोड ५० लाख,क्वालीटी कोल्ड स्टोरेज ११ करोड ५० लाख,नीलम्बरी कोल्ड स्टोरेज ११ करोड,ग्रीन फरेस्ट्री एन्ड एग्री कल्चर ११ करोड ५० लाख , कोशी कोल्ड स्टोर १० करोड ,सुन्दरी फिस फार्म एन्ड एग्रो १० करोड र दिब्य शीतभन्डारले ९ करोड ८८ लाख लिएका छन् |
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस