एजेन्सी – ब्रिटेनकी महारानी एलिजाबेथले आफ्ना नाति राजकुमार ह्यारीको फैसलामा सहमत जनाएकी छिन् । महारानी एलिजाबेथले नयाँ भूमिकासम्बन्धी उनीहरूको चाहनाप्रति आफ्नो पूर्ण समर्थन रहेको बताएकी छिन् ।
यद्यपि उनले राजपरिवारको सदस्यको पूर्णकालीन भूमिकामा भए राम्रो हुने उनले बताएकी छिन् ।
राजकुमार ह्यारी र मेगन मार्कलले केही दिनअघि राजपरिवारको वरिष्ठ सदस्यको भूमिका परित्याग गर्ने र बाँकी समय यूके तथा उत्तर अमेरिकामा बिताउने घोषणा गरेका थिए ।
भूतपूर्व अभिनेत्री मेगन अमेरिकी नागरिक हुन ।
अमेरिकी टेलिचलचित्र सूट्सुमा अभिनय गर्दा उनी क्यान्डाको टोरन्टो बस्थिन । राजपरिवारको वरिष्ठ भूमिका परित्याग गरेपछि ब्रिटेनमा राजपरिवारका सदस्यको खर्च व्यहोर्ने कोषबाट पैसा नलिने घोषणा ह्यारी र मेगनले गरेका छन ।
ह्यारी र मेगनको सम्बन्ध
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस