काठमाडाैं-सरकारले ल्याउन लागेको सूचना प्रबिधि विधेयकले अभिव्यक्ति स्वतन्त्रताको हक जोखिम पारेको भन्दै बिरोध भैरहंदा संसदमा दर्ता भैसकेको अर्को विधेयकले गोपनियताको हक हनन गर्ने चिन्ता बढेको छ।
नेपाल बिशेष सेवा विधेयकमा राष्ट्रिय अनुसन्धान विभागले कसैको अनुमति बिना नै जो सुकै व्यक्तिको फोन गोप्य रुपमा सुन्न र रेकर्ड गर्न सक्ने प्राबधान रखिएको छ।
बिशेष सेवा गठन र संचालन सम्बन्धी बिधेयक पारित भएमा सरकारी अधिकारीले निगरानी राख्न चाहेका व्यक्तिको फोन सुन्न रेकर्ड गर्न र इमेल पढ्न सक्नेछन।
विधेयकको दफा १० भन्छ ‘संदिग्ध वा निगरानीमा रहेका व्यक्ति संघ संस्थाबाट सार्बजनिक संचार मध्यम वा विवरणलाई निगरानी र अनुगमन र इन्टरसेप्सन गर्न र अभिलेख गर्न सक्नेछ।
स्पस्टिकरणमा भानिएको छ ‘इन्टरसेप्सन भन्नाले संचार संजाललाई अनुगमन र निगरानी गरि आवश्यकता अनुसार बिषयबस्तु प्राप्त गर्ने कार्य सम्झनुपर्छ। ‘यो व्यवस्था अनुसार संचार संजाल अर्थात् टेलिफोन,इमेल,सामाजिक संजालमा भएका संवादका बिषय बस्तु गुप्तचरहरुले प्राप्त गर्न पाउनेछन।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस