काठमाडाैं-समय अघि नै हिमपात हुँदा हिमाली भेगका किसान खुसी भएका छन् ।
वर्षा नहुँदा सुक्खा भएका पाखा बारीमा हिउँ पर्दा चिस्यान कायम रहन्छ, जसले हिउँदे र वर्षेबालीका लागि समेत सघाउने भएकाले उनीहरू खुसी भएको कृषि मौसमविद् रामेश्वर रिमाल बताउँछन् ।पहाडी र तराई भेगमा भने लामो शीतलहरले बस्तुभाउ जोगाउन कठिन हुने उनी बताउँछन् ।
‘मासिन मात्र हैन वस्तुलाई समेत बोरा वा कपडाले छोपेर, आगो बालेर न्यानो बनाउनुपर्छ,’ उनले भने,‘मानिसलाई झैं घरपालुवा वस्तुभाउलाई पनि चिसोमा रुघा लाग्ने, श्वासप्रश्वासको समस्या हुन्छ ।’
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस