काठमाडाैं– प्रधानमन्त्री केपी ओलीको मिर्गौलाको कार्यक्षमतामा ह्रास आएपछि बुधबार साँझ पनि डायलासिस गरिएको छ। ओलीको यो पाँचौं पटकको डायलासिस हो।
यसअघि प्रधानमन्त्री ओलीको ग्रान्डी इन्टरनेसनल अस्पतालमा चार पटकसम्म डायलासिस गरिएको थियो। उपचार टोलीका संयोजक एवं वरिष्ठ मुटुरोग विशेषज्ञ प्रा.डा. अरुण सायमीका अनुसार बुधबार चार बजे डायलासिस गरिएको थियो।
शल्यक्रिया गरेपछि मंगलबार साँझ पनि प्रधानमन्त्री ओलीलाई सीआरआरपी (कन्टिन्युअस रेनल रिप्लेसमेन्ट थेरापी) गरिएको थियो।
उनले भने, ‘यो थेरापी डायलासिसजस्तै हो। डायलासिस चाहिँ होइन।’ डायलासिसपछि प्रधानमन्त्री ओलीले साँझ सुप खाएर आराम गरेको डा. सायमीले जानकारी दिए।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस