काठमाडौं-अकुपाइ टुँडिखेलका अभियन्ताले खुलामन्च लगायत टुँडिखेलका मिचिएका संरचना खाली गर्न काठमाडौं महानगरपालिकालाई अल्टिमेटम दिएको समाचार कान्तिपुर दैनिकले छापेको छ |
तीन महिनाभित्रमा टुँडिखेल अतिक्रमण हटाएर पूर्ववर्ती अवस्थामा फर्काउन माग गर्दै सोमबार महानगर प्रशासन विभाग प्रमुख नमराज ढकाललाई ज्ञापन बुझाएको हो |
महानगर प्रमुख विद्यासुन्दर शाक्यलाई ज्ञापनपत्र बुझाउन गएका अभियन्ताले मेयर कार्यलयमा नआएपछि कार्यकारी अधिकृत केदार न्यौपानलेलाई ज्ञापन बुझाउने कार्यक्रम तय गरेका थिए । उनीहरु दुवैलाई नभेटेपछि प्रशासन विभाग प्रमुख नमराज ढकाललाई पत्र बुझाएका हुन्।
ज्ञापन बुझ्दै प्रशासन विभाग प्रमुख ढकालले अकुपाइ टुँडिखेलले तोकेको समयसीमा अघि नै यहाँका केही संरचना हटाइने आश्वासन दिए।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस