काठमाडौं-बुधबार ग्रान्डी अस्पताल भर्ना भएका प्रधानमन्त्री केपी शर्मा ओली बिहीबार साँझ मुस्कानसहित अस्पतालबाट बालुवाटारतर्फ लागेका छन् । यो समाचार आजको अन्नपूर्ण पोस्टले छापेको छ |
उपचारको क्रममा क्रममा प्रधानमन्त्री ओलीको हेमोडायलासिस भएको थियो। बिहीबार अस्पतालले विज्ञप्ति सार्वजनिक गर्दै उनको डायलासिस भएको बताएको हो।
अस्पतालबाट डिस्चार्ज भएर बाहिर निस्किएका ओलीलाई पत्रकारले कस्तो छ भनेर गरेको प्रश्न गरेका थिए । प्रधानमन्त्री ओली त्यसको जवाफ नदिई मुस्कुराए । न् । उनले मुस्कानसहित पत्रकारलाई अभिवादन गरे ।
उनले पहिला दुवै हात उठाएर आफू ठिकठाक भएको संकेत गरे भने त्यस लगत्तै एक हातले अभिवादन गर्दै गाडीतर्फ लागे ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस