काठमाडौं – राजधानीका सडकमा इलेक्ट्रिक सवारी साधनकाे संख्या बढ्ने भएकाे छ। सुन्दर यातायात प्रालिले सुरुमा २५ वटा विद्युतीय बस त्यसपछि इलेक्ट्रिक कार पनि ल्याउने तयारी गरेकाे छ ।
सुन्दर यातायात प्रालिले एक वर्षभित्रमा २५ वटा विद्युतीय बस कम्पनीले ल्याउनेछ । त्यसपछि २५ वटै कार ल्याइनेछ । ती कारको मूल्य तेलबाट चल्ने सवारीको तुलनामा निकै सस्तो पर्नेछ । एउटा कारको मूल्य १३ लाख रुपैयाँदेखि १५ लाख रुपैयाँसम्म पर्ने आँकलन गरिएको छ ।
विद्युतीय बसको मूल्य भने प्रति बस १ करोड ६२ लाख रुपैयाँ पर्छ । विद्युतीय बसका लागि प्रालिले ६ वटा बैंकबाट लोन लिएका छ।
विद्युतीय बस ल्याउनका लागि बैंकबाट लोन ल्याउन सकस भएको भन्दै प्रालिले सरकारले विद्युतीय सवारी साधनमा सहुलियतमा ऋण दिनु अाग्रह गरेकाे छ ।सरकारले चार्जिङ स्टेसन र चार्जिङ स्टेसनका दररेट समेत तोकिदिन आग्रह गरिएकाे छ।
हाल सुन्दर यातायात प्रालिले ४ वटा विद्युतीय बस राजधानीको चक्रपथमा सञ्चालन गरिरहेको छ ।
कम्पनीले आगामी दिनमा प्रदेश नम्बर १ र प्रदेश नम्बर ५ मा समेत थप हुने विद्युतीय बस सञ्चालन गर्ने योजना बनाएको छ । यसका लागि प्रदेश सरकारसँग समन्वय भइरहेको कम्पनीले जानकारी दिएको छ ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस