काठमाडौँ-प्रधानमन्त्री केपी ओलीको स्वास्थ्य अवस्था सामान्य रहेको ग्रान्डी अस्पतालले जानकारी गराएको छ ।
बुधबार साँझ अस्पतालका निर्देशक चक्रराज पाण्डे र प्रधानमन्त्रीका निजी चिकित्सक दिव्या सिंह शाहले संयुक्त वक्तव्य निकालेर प्रधानमन्त्रीको स्वास्थ्य अवस्था सामान्य रहेकोले जानकारी गराएका हुन् ।
प्रधानमन्त्री ओली आजै वा भोलि बिहानसम्म डिस्चार्ज हुने विज्ञप्तिमा उल्लेख छ ।
प्रधानमन्त्री केपी शर्मा ओली अस्वस्थ्य भएपछि स्वास्थ्य परीक्षणका लागि ग्राण्डी अस्पताल लगिएको छ । ग्राण्डी अस्पतालले भने यसबारे कुनै औपचारिक जानकारी दिएको छैन ।
अस्पताल स्रोतका अनुसार प्रधानमन्त्री ओलीलाई आईसीयूमा राखेर विभिन्न परीक्षण र उपचार भइरहेको छ।
प्रधानमन्त्रीका प्रेस सल्लाहकार कुन्दन अर्यालका अनुसार उनलाई नियमित स्वास्थ्य परीक्षणका लागि मात्रै बिहान ९ बजे अस्पताल लगिएको हो। ‘उहाँ परीक्षणका रिपोर्ट आएपछि बालुवाटार फर्कनु हुन्छ,’ उनले भने।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस