काठमाडाैं– स्वदेशी र विदेशी नागरिकको समेत गरि कुल २ करोड ७८ लाख ६७ हजारभन्दा बढी खाता वाणिज्य बैंक, विकास बैंक र वित्त कम्पनीहरुमा खोलिएका छन् ।
खाता खोलिएपछि इन्टरनेटको पहुँच भएको स्थानमा बैंकिङ कारोबारहरु मोवाइलबाट नै गर्न सकिने सुविधा लिन खातावालहरु आकर्षित हुदै गएका छन् । हालसम्म ८३ लाख ४७ हजार १८७ जना मोवाइल बैकिङ र ९ लाख १७ हजार ३४४ जना इन्टरनेट बैंकिङ प्रयोगकर्ता रहेको राष्ट्र बैंकले जनाएको छ । सहज र छिटो छरितो सेवा पाउने भएपनि बैंकका ग्राहकहरु मोवाइल, इन्टरनेट बैंकिङ प्रयोग गर्न थालेका हुन् ।
नेपाल इन्टरनेट बैंकिंङ प्रयोग सबैभन्दा पहिले सन् २००२ मा कुमारी बैंक शुरु गरेको थियो । तर बैंकिङ प्रविधिको प्रयोगले नेपालमा तिव्रता भने केही बर्षयता मात्र लिएको छ । वित्तीय प्रविधिको प्रयोग अथवा इटरनेट, मोवाइल बैंकिङको शुरुवात भने सर्वसाधारणहरुले स्मार्टफोनको प्रयोग गर्न शुरु गरेपछि मात्र गर्न थालेका हुन् । नेपालमा स्मार्टफोनको प्रयोग करिब एक दशकअघिदेखि मात्रै गर्न थालिएको हो ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस