काठमाडाै- प्रतिनिधिसभाका तत्कालीन सभामुख कृष्णबहादुर महरालाई आज अदालत उपस्थित गराइने भएको छ।
प्रहरीले अनुसन्धानको पाटो सकेर म्याद थपका लागि उनलाई आज काठमाडौं जिल्ला अदालतमा उपस्थित गराउन लागेको हो।
प्रहरीले अस्पतालबाटै सोझै बबरमहलस्थित काठमाडौं जिल्ला अदालतमा लाने योजना बनाएको छ । आजदेखि अदालत खुल्ने भएकाले म्याद थपका लागि अदालत लैजान लागेका काठमाडौं प्रहरी परिसर स्रोत बताउँछ |
अदालतले पक्राउ परेको दिनदेखि लागू हुने गरी म्याद थप गर्ने भएको छ। दशैंको समयमा अदालत बन्द भएका कारणले उनको म्याद थप गर्न सकिएको थिएन।
अनुसन्धानका केही पाटा बाँकी रहेकाले थप केही दिन म्याद थप्न प्रहरीले अनुमति माग्ने प्रहरी स्रोतको भनाइ छ |
महराको बयान सकिएपछि जिल्ला सरकारी वकीलको कार्यालय काठमाडौंले महराविरुद्ध जिल्ला अदालत काठमाडौंमा अभियोग पत्र दायर गर्नेछ।
महराले संसद सचिवालयकी कर्मचारी रोशनी शाहीको निवासमा पुगेर बलात्कार प्रयास गरेको आरोप लागेपछि असोज १४ गते सभामुख पदबाट राजीनामा दिएका थिए।
शाहीले असोज १७ गते बलात्कार प्रयास गरेको भन्दै किटानी जाहेरी दिएपछि महरा असोज १९ गते पक्राउ परेका थिए |
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस