काठमाडौं – नेपाल राष्ट्र बैंकले एक हप्तामा ११ अर्ब रुपैयाँ बराबरको नयाँ नोट सटही गरेको छ । दशैंको अवसरमा राष्ट्र बैंकले असोज १० गतेदेखि १७ गतेसम्म उक्त परिमाणमा नयाँ नोट सटही गरेको हो ।
दशैंमा सर्वसाधारणहरुलाई नयाँ नोट सहटी सुविधा दिन १२ अर्ब रुपैयाँ छुट्याइएको नेपाल राष्ट्र बैंकका प्रवक्ता लक्ष्मी प्रपन्न निरौलाले बताए ।
‘राष्ट्र बैंकले १२ अर्ब रुपैयाँ बराबरका ५, १०, २०, ५०, १००, ५०० र १००० दरका नयाँ नोट सहटीका लागि व्यवस्था गरेको थियो, उनले भने, ‘जसमध्ये ११ अर्ब रुपैयाँभन्दा बढी नयाँ नोट साटिएका छन् ।’
गत वर्ष राष्ट्र बैंकले १२ अर्ब रुपैयाँ बराबरको नयाँ नोट दशैंमा मात्रै सटही गरेको थियो । यो वर्ष कति सटही भए वास्तविक विवरण दशैंपछि मात्र यकिन तथ्यांक आउने प्रवक्ता निरौलाको भनाइ छ ।
यो वर्षको दशैंमा प्रतिव्यक्ति १८ हजार ५ सय रुपैयाँ मात्रै नयाँ नोट पाइएको थियो । गत वर्ष प्रतिव्यक्ति अधिकतम २७ हजार रुपैयाँ नयाँ नोट साट्न पाउने व्यवस्था थियो ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस